ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै
शुक्रबार, ३१ वैशाख २०७८, १० : ००
काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुँदैछ । दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
‘कार्यदलको बैठकचाही होइन, तर अन्य नेताहरु (हामी) समेतलाई पनि दुई नेताको छलफलमा बोलाइएको छ । ६ बजेबाट छलफल सुरु हुँदैछ’, नेम्वाङको भनाइ छ । ओली र नेपालबीच बिहीबार भएको वार्ताको सहमतिअनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण