महोत्तरीमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु
आइतबार, ०२ जेठ २०७८, १६ : ४७
महोत्तरीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार आइतबार उनीहरुको मृत्यु भएको हो । जिल्लाको औरही नगरपालिका ७ बस्ने ५५ वर्षीय पुरुष, गौशाला नगरपालिकाका ४ बस्ने ४० वर्षीय पुरुष र सम्सी गाउँपालिका ५ बस्ने ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोरोना फोकल पर्सन प्रतिभा सिंहले बताइन् ।
औरहीका पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाम, गौशालाका पुरुषको स्थानीय आइसोलेसनमा र औरहीका पुरुषको जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताइन् । यससँगै महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण