काठमाडौँ आइपुगे कीर्तिमानी कामीरिता, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ११ जेठ २०७८, १२ : १९
सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । उनले कीर्तिमानी २५ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । ‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य शेर्पासँगै उनले सगरमाथाको चुचुरोमा पाइला राखे ।
शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने क्रममा सगरमाथाको चुचुरामा पुगेपछि यस वर्षको वसन्त याममा आरोहणका लागि बाटो खुला भएको थियो ।
तस्बिरमा हेर्नुहोस् :












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण