प्रहरीले खोज्यो ७८ वटा अक्सिजन सिलिन्डर
बिहीबार, २० जेठ २०७८, १८ : ५६
प्रहरीले ७८ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । मुलुक भरबाट पछिल्लो २४ घण्टामा ७८ थान सिलिन्डर संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संकलन गरिएका अक्सिजनका भरी सिलिन्डर कोभिड अस्पताललाई वितरण गरिएको छ । कोभिड–१९ को दोस्रो महामारी शुरु भएपछि प्रहरीले विभिन्न संस्था, व्यक्ति, उद्योग र कवाडी संकलन केन्द्रहरूबाट सिलिन्डर संकलन गरिरहेको छ ।
कोभिडका बिरामीको उपचारका लागि अक्सिजन अत्यावश्यक देखिएको छ । वैशाख २६ भन्दा पछि १० हजार ६ सय ३० वटा सिलिन्डर संकलन गरेर कोभिड अस्पतालहरुलाई वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण