शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।  कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको...