भारतमा पछिल्लो २४ घण्टामा ७६ दिन पछिको सबैभन्दा कम संक्रमित भेटिए
मङ्गलबार, ०१ असार २०७८, १० : ४९
भारतमा सोमबार कोरोनाका ५९,९५८ संक्रमितको पहिचान भएको छ । यो आँकडा पछिल्लो ७६ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा ५३,२३७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यद्यपि, कोरोनाका कारण हुने मृत्युले अहिले पनि चिन्ता बढाइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा २,७३२ संक्रमितले ज्यान गुमाएका छन् । यस्तै, १ लाख १७ हजार २३२ लाख बिरामी निको भएका छन् । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ६०,०५६ को कमी भएको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ५९, ९५८
पछिल्लो २४ घण्टामा निको भएकाः १.१७ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २,७३२
हालसम्म कूल संक्रमित भइसकेकाः २.९५ करोड
हालसम्म निको भएकाः २.८२ करोड
हालसम्म कूल मृत्युः ३.७७ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ९.०८ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण