सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा पछिल्लो २४ घण्टामा ७६ दिन पछिको सबैभन्दा कम संक्रमित भेटिए

भारतमा सोमबार कोरोनाका ५९,९५८ संक्रमितको पहिचान भएको छ । यो आँकडा पछिल्लो ७६ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा ५३,२३७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यद्यपि,...