ट्याङ्कर चालकहरु तेल ढुवानी गर्न तयार
मङ्गलबार, ०१ असार २०७८, १७ : ०९
गत आइतबारदेखि कोभिड–१९ भ्याक्सिनको माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका ट्यांकर चालकहरू अन्ततः तेल ढुवानी गर्न तयार भएका छन् । चालकहरूको माग सम्बोधन गर्दै सरकारले आन्दोलनरत ट्यांकर चालक, कर्मचारी तथा निगमसँग जोडिएका मजदुरहरुलाई यथाशीघ्र कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएपछि चालकहरू तेल बोक्न तयार भएका हुन् ।
मंगलबार नेपाल पेट्रोलियम ट्यांकर चालक संघले एक विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि आफुहरुको आन्दोलन स्थगित भएको र सधाझैं पेट्रोलियम पदार्थको ढुवानी कार्य सुचारु गरिएको जनाएको छ ।
उक्त आन्दोलनमा नेपाल पेट्रोलियम डिलर एसोसिएसनले समेत ऐक्यबद्धता जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण