मनाङमा यार्सा टिप्न गएका ५६ जनाको उद्दार
शुक्रबार, ०४ असार २०७८, १९ : ०३
मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्न जाँदा मौसम बदली भएर विपद्मा परेका ५६ जनालाई उद्धार गरिएको छ । शुक्रबार हेलिकप्टरमार्फत उनीहरुको उद्दार गरिएको मनाङका डिएसपी सुवास खड्काले रातोपाटीलाई बताए ।
नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न गएका २४ जनाले चाहिँ आफुहरु सुरक्षित तरिकाले घर पुगेको बताएका छन् । उनीहरुले आफु ‘सुरक्षित छौं’ भनेपछि उद्दार गर्नु नपरेको डिएसपी खड्काले बताए । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएको र मौसम बदली भएर हिउँ पर्दा उनीहरुमध्ये ५६ जना बिचल्लीमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण