महाराजगञ्जस्थित बालमैत्री अस्पतालको भवनमा आगलागी, ४ मजदूर घाइते
मङ्गलबार, १५ असार २०७८, १८ : ३१
काठमाडौंको महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको निर्माणाधीन भवनमा आगलागी हुँदा ४ मजदूर घाइते भएका छन् । मंगलबार दिउँसो विद्युत सर्ट भई लागेको आगलागीमा परेर उनीहरु घाइते भएका हुन् ।
घाइते सबै मजदूरहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आगलागी केही समयभित्रै प्रहरी नियन्त्रणमा लिएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण