शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीसँगै बढ्न थाल्यो आगलागीका घटना

मंगलबार ललितपुरको बज्रबाराही जंगलमा आगलागी भयो । थापागाउँस्थित बज्रबाराही मन्दिरको माथिल्लो क्षेत्रमा आगो लागेपछि बस्तीमा फैलिन नदिन सो क्षेत्रमा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिए । त्यस्तै, सोमबार मात्रै कपिलवस्तुमा आगलागीबाट ६...