हाइटीका राष्ट्रपतिको हत्या
बुधबार, २३ असार २०७८, १६ : ३९
हाइटीका राष्ट्रपति जोभेनेल मोसेको उनको नीजि निवासमा आक्रमण गरी हत्या गरिएको प्रधानमन्त्री क्लाउडे जोसेफले जानकारी दिएका छन् र ।
जोसेपका अनुसार पोर्ट–एयू–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा हतियारधारी समूहले स्थानीय समयानुसार राती १ बजे आक्रमण गरेका हुन् ।
उक्त आक्रमणमा फर्स्ट लेडी पनि घाइते भएको बताइएको छ ।
जोसेपले सरकारलाई निरन्तरता दिनका लागि हरसम्भव प्रयास गरिएको जानकारी दिए ।
५३ वर्षका जोभेनेल सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण