संसद् बैठकको तयारी सुरु : सांसद्हरुको कोरोना परीक्षण, तस्बिरमा हेर्नुहाेस्
शुक्रबार, ०१ साउन २०७८, १३ : २९
सर्वोच्च अदालतको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेपछि त्यसको तयारी सुरु गरिएको छ । राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेकी छन् ।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा बानेश्वरस्थित संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेका छन् । संसद बैठक तयारीका सन्दर्भमा आज सुरु भएको एन्टिजेन परीक्षण अन्तरगत स्काई लाइट हलमा सम्माननीय सभामुख लगायत सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण