रेणु यादवले भनिन्, ‘महन्थ ठाकुरलाई अब जसपामा कुनै ठाउँ छैन’
सोमबार, ११ साउन २०७८, १२ : ०२
जसपाको उपेन्द्र यादव पक्षकी सांसद तथा कार्यकारिणी समिति सदस्य रेणु यादवले अब महन्थ ठाकुरलाई पार्टीमा कुनै स्थान नरहेको प्रतिक्रिया दिएकी छिन् । आयोग परिसरमा उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गरेकी उनले आफूहरूको पक्षमा बहुमत देखिएकाले अब महन्थ ठाकुरको पार्टीमा कुनै स्थान नरहेको बताइन् ।
‘अब महन्थ ठाकुर जसपामा हुनुहुन्न, उहाँलाई अध्यक्ष मान्ने कुरै आउँदैन’, यादवले भनिन्, ‘आत्मालोचना गरेर पार्टीभित्र आउन चाहनु हुन्छ भने पनि अब ठाउँ छैन ।’
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

