मनै लोभ्याउने खोकनाको धान खेती, तस्बिरमा हेर्नुहोस्
सोमबार, ३२ साउन २०७८, ०८ : ०४
काठमाडौँ सहर तनावमा छ । फेरि पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । फेरि निषेधाज्ञा हुने त होइन भनेर जागिरे/व्यापारीलाई चिन्ता छ । त्यही चिन्तित मन लिएर यतिबेला तपाईं डुल्दै खोकना पुग्नुभयो भने केही बेरकै लागि भए पनि तपाईं त्यो चिन्ताबाट मुक्त बन्नु हुनेछ । माथि डाँडाबाट खोकनाको धान खेती यति मनमोहक देखिन्छ, तपाईं खुसी हुनबाट आफ्नो मनलाई थाम्न नै सक्नुहुन्न ।
त्यहाँ न निषेधाज्ञाको चिन्ता छ न कोरोनाको त्रास नै । किसानहरू आफ्नो नित्य कर्ममा रमाइरहेका छन् । हेर्नुहोस् केही तस्बिरहरुः













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण