कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी
बुधबार, ०२ भदौ २०७८, १२ : २२
कैलालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६४ नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टी भएको हो ।
१ सय ३४ जनामा भने नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । जिल्लामा कोरोनाका कारण हालसम्म १ सय ८६ जनाको मृत्य भएको छ । अस्पतालमा अहिले १८ जनाको उपचार भैरहेको श्रेष्ठले जानकारी दिए ।
अस्पतालका अनुसार हालसम्म १ लाख ११ हजार ८ सय ८ नमुना संकलन गरी पिसिआर परीक्षण गर्दा १९ हजार ९ सय ६४ मा संक्रमण पुष्टी भएको छ भने ८१ हजार अठचालीस जनाको रिपोर्ट नेगेटिभ आएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण