जनगायक जेबी टुहुरेको अन्तिम बिदाइ, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १० भदौ २०७८, १६ : २८
जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको उपचारका क्रममा बयोधा अस्पतालमा बिहीबार निधन भएको हो । टुहुरे मङ्गलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासङ्घका निवर्तमान अध्यक्ष हुन् ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । उनको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरिएको थियो । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण