बाढी–पहिरोको क्षतिबारे छलफल गर्न गृहमन्त्री र सुरक्षा प्रमुखहरुको बैठक बस्दै
शुक्रबार, ११ भदौ २०७८, १४ : ५७
अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाणले बैठक बोलाएका छन् । गृह मन्त्रालयमा बस्ने बैठकमा सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल सहभागी हुनेछन् ।
बैठकमा बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोको क्षति र आगामी रणनीतिबारे छलफल हुने गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले बताए । बैठकमा गृह मन्त्रालयको विपद् ब्यवस्थापन महाशाखाका प्रमुख पनि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण