गीतकार तामाङको ‘नेपाल आमा’ गीत सार्वजनिक
बिहीबार, २४ भदौ २०७८, १८ : ५६
वरिष्ठ गीतकार टेक तामाङले राष्ट्रिय गीत ‘नेपाल आमा’ ल्याएका छन् । संगीत तथा स्वर कन्काइस्ट राईको रहेको गीतमा छ ।
गीतको भिडियोमा कलाकार तथा पाइलट विजय लामा सहित एक दर्जन बढी कलाकारको अभिनय देख्न सकिन्छ । साहस शाक्यको संगीत संयोजन रहेको गीतमा करण चौरसियाको छायांकन, मनोज कार्कीको सम्पादन छ । भिडियोको निर्देशन प्रदीप हमालले गरेका हुन् ।
देश प्रति असिम प्रभाव र सीमाको रक्षाका लागि साहस र बलिदानको भाव गीतमा समेटिएको छ । गीतकार तामाङ नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण