सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जर्मनीको सुरुवाती अग्रता

आइतबार, ३१ जेठ २०८३, २२ : ५४
आइतबार, ३१ जेठ २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को जारी खेलमा जर्मनीले कुरासाओ विरुद्ध सुरुवाती अग्रता लिएको छ ।  खेल सुरु भएको छैटौं मिनेटमै मिडफिल्डर फेलिक्स नमेचाले गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका हुन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप