बुनुले ल्याइन् ट्रयाजेटी गीत ‘तिमी मेरो हुन सकेनौ’
आइतबार, २७ भदौ २०७८, १२ : ३८
गायिका बुनु श्रेष्ठले नयाँ गीत ‘तिमी मेरो हुन सकेनौ’ ल्याएका छन् । नरेश प्रधानको शब्द रहेको गीतमा दीपक शर्माको संगीत र रिदम कँडेलको संगीत संयोजन छ ।
गीतको भिडियो पनि निर्माण भएको छ । जसमा वियोगान्त प्रेमकथामा बुनिएको छ । भिडियोमा निराजन प्रधान र करुणा श्रेष्ठ प्रेम जोडीका रुपमा देखिएका छन् ।
दीपेन बस्नेत र सास्वत श्रेष्ठको छायांँकन तथा मेरोन राजभण्डारीको सम्पादन रहेको भिडियो मनोज राजभण्डारीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण