‘आशा राखी’ मा रमेश र मुनाको रोमान्स
शुक्रबार, ०१ असोज २०७८, १७ : ४७
विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका गीतकार तथा मोडल रमेश दियालीको गीत ‘आशा राखी’ सार्वजनिक भएको छ । माया प्रेमले भरिएको गीतमा ओएसआर डिजिटलले बाहिर ल्याएको हो । दियालीकै शब्द तथा सुरेश अधिकारीको संगीत रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ । अमेरिकामा तयार भएको भिडियोमा प्रेमिल जोडीको माया प्रेमको कथा छ ।
भिडियो अभिनयमा गीतकार रमेश दियालीलाई मुना क्षत्री र श्रद्धा परियारले साथ दिएका छन् । लक्ष्मण दियालीको निर्देशन रहेको भिडियो विनोद लाम्गादेले छायाँकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण