मदनकृष्ण र मिलनले ल्याए ‘सुनको कचौरी’
सोमबार, ०४ असोज २०७८, ११ : ४४
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको युगल स्वरमा ‘सुनको कचौरी’ बोलको गीत आएको छ । राजधानीमा आयोजित एक समारोहका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् । भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय देख्न सकिन्छ ।
मदनकृष्ण र गौरीको जोडी अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सन्तोष राजबाकको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण