प्रमोद खरेलको गीत ‘बिहानीको मिर्मिरेमा’ सार्वजनिक
मङ्गलबार, १२ असोज २०७८, ११ : २८
गायक प्रमोद खरेलको स्वर रहेको सुमधुर गीत ‘बिहानीको मिर्मिरेमा’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको छायाकन, मिलन श्रेष्ठ र शाहील खानको सम्पादन छ ।
रोमान्टिक गीतको भिडियोमा सुधीर र उषा पनि रोमान्टिक अवतारमा उत्रिएका छन् । भिडियो आशुतोष फिल्मसले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण