आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘खोजिरहेछ देशले एक युग नायक’ गीत सार्वजनिक

बुधबार, १३ असोज २०७८, ११ : ३७
बुधबार, १३ असोज २०७८

राष्ट्रिय भावको गीत ‘खोजिरहेछ देशले एक युग नायक’ सार्वजनिक गरिएको छ । डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द तथा सन्तोष श्रेष्ठको स्वर रहेको गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् । गायक श्रेष्ठकै संगीत रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ । जसको निर्देशन हेमप्रभास अधिकारीले गरेका छन् ।

भिडियोमा राजकुमार केसीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन छ । गीतले जनताको वास्तविक सुखका खातिर लड्ने एक नायकको खाँचो रहेको औंल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप