पछिल्लो २४ घण्टामा ११ सय ५७ जनामा देखियो कोरोना, ८ जनाको मृत्यु
बुधबार, १३ असोज २०७८, १७ : ३८
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ सय १३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यस अवधिमा कुल १४ हजार ५ सय ५१ जनामा परीक्षण गर्दा ११ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ९३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकातासँगको खेल वर्षाले रद्द, राजस्थान तेस्रो स्थानमा सीमित
-
चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
-
संविधान संशोधन गर्न र संसदीय सुनुवाइ हटाउन बारको माग
-
कति पुग्यो डलरको मूल्य ?
-
स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’