धर्मस्थलीबाट ७ तोला सुनका गहना चोरी
शुक्रबार, १५ असोज २०७८, १४ : १५
काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा घर फुटाएर गहना चोरी भएको छ । धर्मस्थलीस्थित ढकालटार बस्ने ईश्वरप्रसाद श्रेष्ठको घरबाट बिहीबार ७ तोला गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले रातोपाटीलाई बताए ।
दिउँसोको समयमा श्रेष्ठ परिवार पाहुना लाग्न गएको बेलामा चोरीमा संलग्न समूहले करिब ६ लाख ९२ हजार बराबरको गहना चोरेका हुन् । ढोकाको ताल्चा फुटाएर गहना चोरेको भेटिएको छ । चोरीमा संलग्नको खोजी भइरहेको डिएसपी बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण