द भ्वाइस नेपालका विजेता किरणले ल्याए नयाँ गीत ‘जुनी जुनी’
शुक्रबार, १५ असोज २०७८, १४ : २८
‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरको स्वर रहेको गीत ‘जुनी जुनी’ भिडियो सहित सार्वजनिक भएको छ । येदिन गजमेरको शब्द तथा संगीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुंगाना र कमल सिंहको रोमान्स समेटिएको छ ।
वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमी कहानीको रमाइला पल गीतको भिडियोमादेखाउने खोसिस गरिएको छ । भिडियोमा सुन्दरी मोडल गीता गज्जबसँग खुलेका छिन् ।
लोकराज अधिकारी एसोसियट निर्देशक रहेको गीतको एरेन्ज धिरज श्रेष्ठले गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले एल्बम तरंगको चर्चापछि किरणलाई लिएर यो गीत बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण