दसैँ मनाउन गएकाहरु फर्किन थाले काठमाडौँ (फोटोहरु)
शनिबार, ३० असोज २०७८, १६ : ५८
दसैँ बनाउन गाउँ गएका सर्वसाधारण काठमाडौं फर्किन थालेका छन् । शुक्रबार दसैँको टीका ग्रहणसँगै शनिबार काठमाडौं फर्किने क्रम सुरु भएको छ । टीकाको भोलिपल्ट काठमाडौंको कोटेश्वर, कलंकी लगायतका ठाउँमा काठमाडौं फर्किने चहलपहल देखिएको छ ।
यो वर्ष दसैँ मनाउन १० लाख बढीले काठमाडौँ उपत्यका छोडेका थिए । उपत्यका बाहिर गएकाहरु फर्किन थालेपछि दसैँमा सुनसान बनेको काठमाडौं उपत्यकामा काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण