फनपार्कमा दसैँको रमाइलो (फोटोहरु)
आइतबार, ३१ असोज २०७८, २० : ११
हिन्दु धर्मावलम्बीको चाड दसैँ यतिबेला धुमधामका साथ मनाइँदैछ । तर यो समय पर्व मनाउने समय मात्र होइन, परिवारको साथमा समय बिताउने पनि समय हो । वर्षभर काममा व्यस्त रहने हुँदा दसैँको बिदाको बेला सबैले आफ्नो परिवारलाई समय दिइरहेका हुन्छन् । आइतबार भृकुटीमण्डपस्थित फनपार्कमा पुग्दा परिवारसहित आएकाहरु रमाउँदै थिए । हेरौँ केही तस्बिरहरुः



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण