बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको निर्णय, इजलास सुरु
सोमबार, १५ कात्तिक २०७८, १४ : ०७
न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि बसेको न्यायाधीशहरुको बैठकले सो निर्णय गरेको हो ।
आफुहरुको माग बमोजिम नै इजलास गठन भएको र बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै पेसीमा राखिएका कारण उक्त मुद्दाको सुनुवाई गर्ने निर्णय भएको बैठकमा सहभागी एक न्यायाधीशले बताए ।
न्यायाधीशहरुको यो निर्णय लगत्तै इजलास सुरु भएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण