गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सोमबार, १५ कात्तिक २०७८, १७ : २१
नेपाल सरकारको केन्द्रीय सुरक्षा समितिको बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसिरहेको बैठकमा रक्षामन्त्री डा.मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा र सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।
यस्तै बैठकमा चारवटा सुरक्षा निकायका प्रमुखसहित उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ। जारी बैठक नेपालमा विभिन्न देशबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिक बढे पछिको सुरक्षा चुनौती, सीमा नाका व्यवस्थापन र आन्तरिक सुरक्षा योजनाबारे केन्द्रित भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण