कर्णालीका प्रथम मुख्यमन्त्रीलाई कर्मचारीको बिदाइ (तस्बिरहरु)
मङ्गलबार, १६ कात्तिक २०७८, १७ : ५२
कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारिक रुपमा कार्यालयबाट विदाई भएका छन् । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिवसहित कर्मचारीहरुले फूलमाला र खादा ओढाई विदाई गरेका हुन्।
शाहीले सोमबार पदबाट राजीनामा दिएका थिए । गत वैशाख ३ मा विश्वासको मत लिँदा काँग्रेससँग भएको सहमति अनुसार शाहीले सत्ता हस्तान्तरण गरेका हुन् ।
हेर्नुहोस तस्वीरहरुः




Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण