नेप्सेमा झिनो अंकको वृद्धि, भयो साढे ६ अर्बको कारोबार
बुधबार, १७ कात्तिक २०७८, १७ : ४२
बुधबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले वृद्धि भएको छ । नेपाल स्टक नेप्सेका अनुसार आज ५.२२ अंकले बढेर नेप्से २८ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो । तर, आज यता ‘क’ वर्गको सेन्सेभिट इन्डेक्स भने ऋणात्मक बन्न पुगेको छ । नेप्सेका अनुसार सेन्सेभिट इन्डेक्स ०.३४ अंकले घटेर आज ५३१ दशमलब ०८ विन्दुमा झर्न पुगेको छ ।
यसदिन होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा र लगानीको क्षेत्र बाहेक सबै उपसूचकहरु धनात्मक भएका छन् । ५ अंकले बढेको बजारमा आज ६ अर्ब ५५ अर्बको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण