२४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण, ६४९ जना निको भएर फर्किए
शुक्रबार, १९ कात्तिक २०७८, १७ : ०६
पछिल्लो २४ घण्टामा थप १८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८४४ जनामा गरिएको नमुना परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयमा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म मृत्यु हुनेको कूल संख्या ११ हजार ४ सय ३८ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ६४९ जना निको भएर फर्किएका छन् भने अहिले देशभर ८४१३ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण