पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्वियूको मसाल जुलुस (फोटोफिचर)
शुक्रबार, २६ कात्तिक २०७८, १७ : ५३
पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ।
शुक्रबार साँझ राजधानीको त्रिचन्द्र कलेज परिसरमा अनेरास्ववियूका कार्यकर्ताहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् । सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण