‘कति बस्छौ माइतीकै कौसीमा’ मा दीपाश्री र केदारको रोमान्स
शुक्रबार, ०३ मङ्सिर २०७८, १३ : ४५
स्वर्गीय गायक राम थापाको स्वर रहेको गीत ‘कति बस्छौ माइतीकै कौसीमा’ को नयाँ भर्सन समेत बनाइएको छ । मुरारी प्रसाद लामिछानेको शब्द, संगीत रहेको गीतको अहिलेको भर्सनमा अन्जु पन्त र मिलाम श्रेष्ठको स्वर छ । गीतको संगीत र शब्दमा भीम विष्टले पहिलेभन्दा केही नयाँ दिने कोसिस गरेका छन् ।
‘छक्का पन्जा’ टिमको निर्देशनमा तयार भएको गीतको भिडियोमा दीपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुढा’, निर्मल शर्मा, बुद्धि तामाङ लगायतको अभिनय देख्न सकिन्छ । भिडियोमा हरि हुमागाईको छायाँकन, टेकेन्द्र शाहको सम्पादन र विक्रम स्वरको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण