मलेसियाविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै
शुक्रबार, १० मङ्सिर २०७८, १२ : ५४
आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । यससँगै मलेसियाले इनिङको सुरुवात गरिसकेको छ ।
नेपाल आजको खेल जित्दै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ । मलेसियाविरुद्धको जितले नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ ।
३ खेल खेलेको यूएई ६ अंकसहित शीर्षस्थानमा रहँदा नेपाल ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । यसअघि नेपाल हङकङसँग पराजित भए पनि भुटान र कुवेतलाई भने हराएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण