‘केपी बा आई लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ : महेश बस्नेत
शनिबार, ११ मङ्सिर २०७८, १५ : २०
नेकपा एमालेका युवा नेता महेश बस्नेतले ‘केपी बा’ आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् । सौराहास्थित बन्दसत्र हल परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले अध्यक्ष ओलीलाई ‘आई लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका हुन् ।
सञ्चारकर्मीहरूसँग बोल्दै बस्नेतले भने, ‘केपी बा आइ लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ । पार्टीमा सबै समेटिनुपर्छ ।’ बस्नेतले पदाधिकारी चयनमा सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयतालाई ध्यान दिनुपर्नेमा जोड दिए । एमाले दशौं महाधिवेशनको बन्दसत्र आज सौराहामा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण