केशव बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग
सोमबार, १३ मङ्सिर २०७८, ०१ : ३९
केशव बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पारित भएको छ । सौराहामा जारी बन्दसत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बडालको नेतृत्वमा ११ महिला र १४ जना पुरुषको नाम पेश गरेका हुन् ।
त्यस्तै ओलीले लेखा आयोगमा ९ महिला र १६ पुरुषको नाम पेश गरेका छन् । दुबै आयोग हलले ताली पड्काएर पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण