मध्यमार्गी बाटोबाट अघि बढौँ : कमल थापा
बुधबार, १५ मङ्सिर २०७८, १५ : २६
राप्रपा अध्यक्ष कमल थापाले मध्यमार्गी बाटोबाट अघि बढ्नुपर्ने धारणा राखेका छन् । पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कसैले पनि कसैलाई निषेध गर्न नहुने भन्दै गणतन्त्रवादी र राजावादीसमेत अटाउने मध्यमार्गी बाटोबाट अघि बढ्नुपर्ने धारणा राखे ।
संविधानमा आफूहरुले हिन्दुराष्ट्र र राजसंस्थालाई स्थान दिन नसकेको बताउँदै थापाले आफूहरुले विद्रोहको बाटो अनुशरण नगरी प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै आफ्नो मूल्य र मान्यता स्थापित गर्न रणनीति अबलम्बन गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण