बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो चिह्नबारे बुझाउन अप्ठ्यारो भएपछि सूर्य रोज्यौँ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको चुनाव चिन्हबारे जनतालाई बुझाउन अप्ठ्यारो परेपछि सूर्य चिन्ह रोजिएको बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापा  सो कुरा बताएका हुन्...