राप्रपा महाधिवेशन : उम्मेदवारको पक्षमा यसरी माहोल तयार गर्दैछन् कार्यकर्ता (फोटोफिचर)
बिहीबार, १६ मङ्सिर २०७८, १२ : ०९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत आज बन्दसत्रको दोस्रो दिन । राजधानीको भृकुटीमण्डपमा जारी बन्दसत्रसँगै महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरु उम्मेदवारको पक्षमा माहोल तयार गर्न पनि कम्मर कसेर लागिपरेका छन् ।
भित्र बन्दसत्र चल्दै गर्दा नेता कार्यकर्ताहरु बाजागाजासहित चुनावी प्रचार गरिरहेका छन् । अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देन समर्थकले ब्यानरसहित चुनावी प्रचारप्रसार गरिरहेका हुन् ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ । चुनावमा थापा र लिङ्देन प्यानलसहित भिड्न लागेका हुन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण