न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै बागमती प्रदेश सरकार
बिहीबार, १६ मङ्सिर २०७८, १३ : ४०
बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनतम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ ।
यसअघि प्रदेश सरकारले विद्युतीय बस खरिद् प्रक्रियालाई रोक्ने र संघीय सरकारले चासो नदिएको भन्दै पोष्टबहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको काम स्थगित गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण