‘तिमी मेरो दिलमा छौ’ मा विक्रमसँग करिश्माको रोमान्स
बिहीबार, २३ मङ्सिर २०७८, १० : ५६
नेपाल आइडल प्रतियोगी गायिका रचना रिमाल र लोक स्टार प्रतियोगी रामकुमार नेपालीको स्वर रहेको गीत ‘तिमी मेरो दिलमा छौ’ सार्वजनिक भएको छ । रामचन्द्र बोगटीको लय तथा शब्दमा रहेको डान्सिङ गीतको म्युजिक भिडियो समेत बनेको छ । भिडियोमा करिश्मा ढकाल र विक्रम नेपालीको अभिनय देख्न सकिन्छ ।
काठमाडौँका बिभिन्न स्थानमा छायाँकन भएको गीतमा शिव पौडेलको सम्पादन छ । भिडियोका निर्देशक निशान बानियाँले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण