काँग्रेसको किचन : एकै छाकमा पाक्छ १४ सय किलो मटन, तस्बिरहरू
शुक्रबार, २४ मङ्सिर २०७८, १७ : २२
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आज देखि सुरु भएको छ । महाधिवेशनमा भाग लिन देशभरबाट प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन् । उनीहरूको खानपानको व्यवस्था पार्टीले नै गरेको छ ।
महाधिवेशन प्रतिनिधिहरूलाई खाना खुवाउने जिम्मा अनुपम फुड ल्याण्ड र दियालोले पाएको छ । खानामा मासुका विभिन्न परिकारहरू तयार गरिँदैछ । एकै छाकमा १४ सय केजी कुखुराको मासु र १४ सय केजी खसीको मासु गरी २८ सय केजी मासुको प्रयोग हुने बताइएको छ । खसीको मासु नभएको दिनमा माछाको आइटम पस्किने अनुपमले फुडल्याण्डले जनाएको छ । उद्घाटन सत्र सकिए लगत्तै खानाको मेस खुला हुनेछ । खानाका लागि १२ वटा स्टलको व्यवस्था गरिएको सेफ लक्ष्मण भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
यो पनि

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
