पर्चाले छोपियो प्रदर्शनीमार्ग, तस्बिरहरू हेर्नुहोस्
सोमबार, २७ मङ्सिर २०७८, १५ : ०३
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने भनिएपछि करिब साढे ३ घण्टा ढिला गरी मतदान सुरु भएको थियो ।
यता, मतदान स्थल रहेको प्रदर्शनी मार्गमा विभिन्न पदका उम्मेदवार तथा उनीहरूका सहयोगीले मत माग्दै पर्चा र कार्ड बाँडिरहेका छन् । ती पर्चाहरूलाई प्रतिनिधि तथा कार्यकर्ताले सडकमा त्यतिकै फालिदिँदा यतिबेला सडक नै पर्चै पर्चाले ढाकिएका छन् । तस्बिरहरू हेर्नुहोस्











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण