काँग्रेस मतदान अन्तिम चरणमा, सभापतिको राति नै गणना हुने
सोमबार, २७ मङ्सिर २०७८, २१ : १०
नेपाली काँग्रेसको मतदान अन्तिम चरणमा पुगेको छ। निर्वाचन समितिका अनुसार साढे ८ बजेसम्म ४ हजार ३७ मत गरेको छ भने मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ ।
मतदानस्थल राष्ट्रिय सभागृहमै सभापतितर्फको मतगणना सुरु हुन लागेको हो । काँग्रेसको कुल मतदाता ४ हजार ७४३ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण