प्रदेश नं १ मा अहिले पनि ९५ सक्रिय सङ्क्रमित
शनिबार, ०३ पुस २०७८, १८ : ११
प्रदेश नं १ मा अहिले पनि ९५ जना कोरोना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा ११ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित झापा र मोरङमा मात्र देखिएका छन् ।
सङ्क्रमित मोरङमा १० र झापामा एक रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सात, रङ्गेली, धनपालथान र बेलबारीमा एक/एक तथा झापाको शिवसताक्षीमा एक जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आजै छ महिलासहित २० कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा छ महिला र १४ पुरुष रहको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण