नेप्सेमा ७१ अंकको उछाल, के अब धितोपत्र बजार सुध्रिएकै हो त ?
लामो समयसम्म घट्दो क्रममा रहेको नेप्से पुन: उकालो लाग्न थालेको छ । गत हप्ताको मंगलबारदेखि उकालो लाग्ने थालेको सेयर बजार परिसूचक नेप्से यस साताको पहिलो दिन अर्थात् आज आइतबार मात्र ७१ अंकमाथिले वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज आइतबार नेप्से सूचक ७१.२० अंकले वृद्धि हुँदै २५ सय ९१.४२ विन्दुमा उक्लिएको हो । यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.३८ अंकले वृद्धि हुँदै ४८२.७४ बिन्दुमा पुगेको छ ।
आज हाइड्रोपावर र फाइनान्स समूहको उपसूचकबाहेक अन्य सबै उपसूचकहरु धनात्मक भएका छन् भने ७१ अंक माथिले नेप्से वृद्धि भएको बजारमा आज ५ अर्ब १७ करोड ३२ लाखको कारोबार भएको छ । गत हप्ताको मंगलबारदेखि क्रमश ः उकालो लाग्ने थालेको सेयर बजारको यो चौथो दिन हो । चार दिनयता नेप्सेमा २३० अंक माथिको वृद्धि भइसकेको छ । यसले सेयर बजार पुनः लयमा फर्किएको संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण